संविधान निर्माणका बेला लिएको फन्डबारे निधि र रावलबीच भनाभन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा आयोजित बैठकमा एमाले नेता भीम रावलले उपप्रधानमन्त्री विमलेन्द्र निधिमाथि आन्तरिक राजनीतिमा भारतलाई घुसाएको आरोप लगाएपछि उत्पन्न तनाव प्रधानमन्त्रीलगायतको हस्तक्षेपपछि नियन्त्रणमा आएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधान तथा रक्षामन्त्री रावलले प्रधानमन्त्रीका विशेष दूतका रूपमा दिल्ली जाँदा निधिले संविधान संशोधनका प्रस्तावित कदमबारे विस्तृत रूपमा भारतीय पक्षसँग छलफल गरेको आरोप लगाएपछि … Continue reading संविधान निर्माणका बेला लिएको फन्डबारे निधि र रावलबीच भनाभन